दफा १०९
खारेजी र बचाऊ
(१) संसद सचिवालय सम्बन्धी ऐन, २०५८ खारेज गरिएको छ ।
(२) संसद सचिवालय सम्बन्धी ऐन, २०५८ बमोजिम सचिवालयमा कार्यरत कर्मचारीको सेवा र त्यस्तो सेवामा बहाल रहेका कर्मचारीहरु यो ऐन प्रारम्भ भएपछि यस ऐन अन्तर्गतको सेवा र समान श्रेणीको तत् तत् पदमा तथा राजपत्राङ्कित विशिष्ट श्रेणीको विशेष सचिव पदमा कार्यरत कर्मचारीहरु स्वतः सोही श्रेणीको पदमा स्वतः परिणत भएको मानिनेछ ।
(३) संसद सचिवालय सम्बन्धी ऐन, २०५८ बमोजिम भए गरेका काम कारबाहीहरु यसै ऐन बमोजिम भए गरेकोमानिनेछ ।
(२) संसद सचिवालय सम्बन्धी ऐन, २०५८ बमोजिम सचिवालयमा कार्यरत कर्मचारीको सेवा र त्यस्तो सेवामा बहाल रहेका कर्मचारीहरु यो ऐन प्रारम्भ भएपछि यस ऐन अन्तर्गतको सेवा र समान श्रेणीको तत् तत् पदमा तथा राजपत्राङ्कित विशिष्ट श्रेणीको विशेष सचिव पदमा कार्यरत कर्मचारीहरु स्वतः सोही श्रेणीको पदमा स्वतः परिणत भएको मानिनेछ ।
(३) संसद सचिवालय सम्बन्धी ऐन, २०५८ बमोजिम भए गरेका काम कारबाहीहरु यसै ऐन बमोजिम भए गरेकोमानिनेछ ।
व्यवस्थापिका संसद सचिवालय सम्बन्धी ऐन, २०६४
प्रस्तावना - ०
परिच्छेद - १
परिच्छेद - २
दफा ३: सचिवालयको स्थापनादफा ४: स्वायत्त र स्वशासित निकाय हुनेदफा ५: सचिवालयको काम, कर्तव्य र अधिकारदफा ६: समितिको गठनदफा ७: समितिको काम, कर्तव्य र अधिकारदफा ८: सभामुखको काम, कर्तव्य र अधिकारदफा ९: महासचिवको काम, कर्तव्य र अधिकारदफा १०: सचिवको काम, कर्तव्य र अधिकारदफा ११: सचिवालय सचिवको काम, कर्तव्य र अधिकार
परिच्छेद - ४
दफा १४: संघीय संसदको गठनदफा १५: कार्यविवरणदफा १६: समूह तथा उपसमूहदफा १७: संघीय संसदसेवाकोपदपूर्तिदफा १८: पद पूर्तिको माग गर्ने व्यवस्थादफा १९: संघीय संसद सेवामा नियुक्तिदफा २०: उम्मेदवार हुनको लागि अयोग्यतादफा २१: पदाधिकार कायम रहनेदफा २२: शपथ ग्रहणदफा २३: परीक्षणकालदफा २४: जिम्मेवारी नदिई राख्न नहुनेदफा २५: नेतृत्व मूल्याङ्कन
परिच्छेद - ५
दफा २६: बढुवादफा २७: बढुवा समितिदफा २८: बढुवाको लागि उम्मेदवार हुनलाई चाहिने न्यूनतम सेवा अवधि र शैक्षिक योग्यतादफा २९: बढुवाको लागि सम्भाव्य उम्मेदवार हुन नपाउनेदफा ३०: बढुवा नियुक्तिको रोक्का तथा फुकुवादफा ३१: बढुवाको आधारदफा ३२: कार्य सम्पादनको मूल्याङ्कनदफा ३३: ज्येष्ठताको मूल्याङ्कनदफा ३४: शैक्षिक योग्यता र तालिमको मूल्याङ्कनदफा ३५: कार्यसम्पादन तथा अनुभवको मूल्याङ्कनद्वारा गरिने बढुवा सम्बन्धी विशेष व्यवस्थादफा ३६: श्रेणीविहीन कर्मचारीको स्तरवृद्धि सम्बन्धी व्यवस्थादफा ३७: वैयक्तिक विवरण दुरुस्त राख्नु पर्नेदफा ३८: बढुवाको उजुरीदफा ३९: बढुवा सम्बन्धी विशेष व्यवस्था
परिच्छेद - ७
दफा ४५: अनिवार्य अवकाशदफा ४६: अवकाश दिन सक्नेदफा ४७: असमर्थ कर्मचारीलाई अवकाश दिने सम्बन्धी विशेष व्यवस्थादफा ४८: स्वेच्छिक अवकाशदफा ४९: उपदानदफा ५०: निवृत्तभरणदफा ५१: निवृत्तभरणमा वृद्धिदफा ५२: उपदान र निवृत्तभरण सम्बन्धी विशेष व्यवस्थादफा ५३: पारीवारिक निवृत्तभरण र उपदानदफा ५४: बेपत्ता भएको कर्मचारीको निवृत्तभरण र उपदानदफा ५५: पारीवारिक निवृत्तभरण सम्बन्धी विशेष व्यवस्थादफा ५६: विशेष आर्थिक सुविधादफा ५७: तलबको उल्लेखदफा ५८: बीमा सम्बन्धी व्यवस्थादफा ५९: कर्मचारीले पाउने विदादफा ६०: अध्ययन, तालिम वा अध्ययन भ्रमण सम्बन्धी व्यवस्था
परिच्छेद - ८
दफा ६१: समय पालन र नियमिततादफा ६२: अनुशासन र आज्ञापालनदफा ६३: राजनैतिक वा अवाञ्छनीय प्रभाव पार्न नहुनेदफा ६४: राजनीतिमा भाग लिन नहुनेदफा ६५: आलोचना गर्न नहुनेदफा ६६: व्यवस्थापिका–संसदकोकामकाज सम्बन्धी समाचार प्रकाश गर्नमा प्रतिबन्धदफा ६७: दान, उपहार, चन्दा आदि प्राप्त गर्न र सापटी लिनमा प्रतिबन्धदफा ६८: कम्पनीको स्थापना र सञ्चालन तथा व्यापार व्यवसाय गर्न नहुनेदफा ६९: निर्वाचनमा भाग लिन नहुनेदफा ७०: प्रदर्शन र हडताल गर्न प्रतिबन्धदफा ७१: हडताल, थुनछेक तथा घेराउ गर्नमा प्रतिबन्धदफा ७२: प्रतिनिधित्व गर्नमा प्रतिवन्धदफा ७३: कर्मचारी युनियनदफा ७४: सम्पत्ति विवरणदफा ७५: यातना दिन नहुनेदफा ७६: अन्य आचरणदफा ७७: आफ्नो सेवा र पद अनुसारको आचरण पालन गर्नु पर्ने
परिच्छेद - १०
दफा ८१: सजायदफा ८२: नसिहत दिने वा बढीमा दुई तलबवृद्धि वा दुई वर्षसम्म बढुवा रोक्का गर्नेदफा ८३: दुई वर्षदेखि पाँच वर्षसम्म बढुवा रोक्का गर्ने वा दुईदेखि पाँच तलबवृद्धिसम्म रोक्का गर्नेदफा ८४: सेवाबाट हटाउने वा बरखास्त गर्नेदफा ८५: विभागीय कारबाही र सजाय सम्बन्धी विशेष व्यवस्थादफा ८६: विभागीय सजाय दिने अधिकारीदफा ८७: निलम्बन गर्नेदफा ८८: सफाई पेश गर्ने मौका दिनु पर्नेदफा ८९: विशेष सजायको आदेश दिनुभन्दा पहिले सजाय प्रस्ताव गर्नु पर्नेदफा ९०: लोक सेवा आयोगको परामर्श लिनु पर्नेदफा ९१: पुनरावेदनदफा ९२: संघीय संसद सेवामा पुन कायम भएपछि पूरा तलब, भत्ता पाउने
परिच्छेद - १२
दफा ९७: बरबुझारथ गर्नु पर्नेदफा ९८: अधिकार प्रत्यायोजनदफा ९९: नेपाल सरकारसँग सम्पर्कदफा १००: करार सम्बन्धी व्यवस्थादफा १०१: सहयोग लिन र दिन सक्नेदफा १०२: अन्य सेवा समूहको दरबन्दी रहनेदफा १०३: समूह वा उपसमूह परिवर्तनदफा १०४: कर्मचारीको सजायको अभिलेख राख्नेदफा १०५: कर्मचारीहरुको पीरमर्का, गुनासो र सुनुवाइको व्यवस्थादफा १०६: कर्मचारी कल्याण कोषको स्थापना र सञ्चालनदफा १०७: यसै ऐन बमोजिम हुनेदफा १०८: नियम बनाउने अधिकारदफा १०९: खारेजी र बचाऊ